२१ दिनपछि एनआरएनएको भवन सरकारको हुने !

काठमाडौं । ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै गोरखापत्र … Continue reading २१ दिनपछि एनआरएनएको भवन सरकारको हुने !